By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सरकारले ताकी–ताकी गोली हान्ने आदेश दिएको थिएन : ओली

सरकारले ताकी–ताकी गोली हान्ने आदेश दिएको थिएन : ओली

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन ३, शुक्रबार १०:२९

मकवानपुर । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ताकी–ताकी गोली हान्ने आदेश नदिएको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उहाँले आफूले राजीनामा दिएपछि छानी–छानी सार्वजनिक तथा निजी सम्पत्ति, नेताका घरलगायतमा आगजनी र तोडफोड गरी क्षति गरिएको उल्लेख गर्नुभएको छ ।

जेन–जी आन्दोलनमा आह्वानकर्ताले नै घुसपैठ भएको बताएको उल्लेख गर्दै उहाँले सरकारले प्रदर्शनकारीलाई ताकी–ताकी गोली हान्ने आदेश नदिएको, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको र यो घटनाको छानबिन हुनुपर्ने समेत बताउनुभएको छ ।

जेन–जी आन्दोलनपछि भदौ २४ मा पदबाट राजीनामा दिएका उहाँलाई बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत् ब्यारेकमा लगेर सुरक्षित राखेको थियो ।

ओली हिजो बेलुका ब्यारेकबाट निस्किएर भाडाको घर भक्तपुरको गुण्डुमा सर्नुभएको छ ।

Facebook Comments Box
हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै
रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो
सुनको मूल्य बढ्यो
भाेजपुरमा वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?