By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » भारतको सिमलामा गाडी दुर्घटना,४ जना नेपालीको मुत्यु

भारतको सिमलामा गाडी दुर्घटना,४ जना नेपालीको मुत्यु

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र ३१, मंगलवार ११:५६

मकवानपुर । भारत हिमाञ्चल प्रदेशको सिमलामा गाडी दुर्घटना हुँदा चार जना नेपालीको ज्यान गएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाईम्सका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

ज्यान गुमाउनेहरूमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।

चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको समाचारमा उल्लेख छ ।

Facebook Comments Box
माण्डुखोलाको पक्की पुलको उद्घाटन
लालझाडीमा सिकलसेल पहिचान गरिँदै
ग्यासको अभावपछि अनुगमन तीव्र
वाणिज्य बैंकलाई सडक दस्तुर सङ्कलनका लागि ‘आरएफआईडी’ ट्याग जारी गर्न अनुमति
तोलामा २ सय बढ्यो सुन, चाँदी ५ रूपैयाँले घट्यो

थप समाचार

आज विश्व सम्पदा दिवस मनाइँदै

लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै

धनुषामा एक पुरुषको शव फेला

पश्चिम एसिया युद्धमा टर्कीको कूटनीतिक पहल

होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो

फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?