By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » दंगीशरण गाउँपालिकाकाे ४५ करोड ११ लाख ४१ हजारको बजेट सार्वजनिक

दंगीशरण गाउँपालिकाकाे ४५ करोड ११ लाख ४१ हजारको बजेट सार्वजनिक

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ असार १०, मंगलवार १९:५८

दंगीशरण, १० असार ।
दंगीशरण गाउँआलिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड,११ लाख,४१ हजार रुपैया बरावरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकोछ । मङ्गलवार गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले उक्त बजेट सभासमक्ष प्रस्तुत गरेकिहुन ।

कुल बजेट मध्य संघीय सरकारबाट बित्तिय समानिकरणबतर्फ ९ करोड ५०, लाख सशर्त अनुदानतर्फ १७ करोड २६ लाख,राजस्व वाडफाड बाट ९ करोड ४० लाख ५३ हजार,३ सय ८३ रुपैया समपुरक अनुदानतर्फ ९७ लाख र विशेष अनुदान ६९ लाख गरी जम्मा ३७ करोड ८२ लाख ५३ हजार ३ सय ८३ रुपैया प्राप्त भएको हो ।

प्रदेश सरकारबाट बित्तिय समानिकरण अनुदान अन्तर्गत ६३ लाख ३८ हजार,सशर्त अनुदान अन्तर्गत ७५ लाख,विशेष अनुदान १८ लाख, समपुरक अनुदान ७५ लाख र राजस्व बाडफाट ७८ लाख ५९ हजार १ सय गरी जम्मा ३ करोड ९ लाख ९७ हजार १ सय रुपैया प्राप्त भएकोछ ।

आन्तरिक राजस्व तर्फ ८० लाख ५० हजार ४ सय,घरजग्गा रजिष्ट्रेसन शुल्क ४० लाख,र नदिजन्य पदार्थ बिक्री वितरणबाट ३५ लाख गरी,जम्मा १ करोड ५५ लाख ५० हजार ४ सय,रुपैया प्राप्तहुने प्रक्षेपण गरीएकोछ ।यस आर्थिक वर्षको अनुमानित बैंक मौज्दात तथा बचत २ करोड ६३ लाख ४० हजार १ सय १७ रुपैयाँ हुने अनुमान गरीएकोछ । यसरी आर्थिक वर्ष २०८२र८३ को दंगीशरण गाउँपालिकाको अनुमानित कुल आय ४५ करोड ११ लाख ४१ हजार रुपैया प्रक्षेपण गरीएको छ ।

गत आर्थिक वर्षमा चालुतर्फ ७३.५ प्रतिशत र पुजिगत तर्फ ३६.५ प्रतिशत रहेकोथियो भने यो आर्थिक वर्षमा प्रतिशतका हिसाबले चालू तर्फ ६१ प्रतिशत र पुजिगत तर्फ ३८.३९ प्रतिशत रहेकोछ ।यस आर्थीक वर्षमा संघीय सशर्त अनुदान चालुतर्फ १३ करोड ३७ लाख,सशर्त पुजिगततर्फ ३ करोड ८९ लाख,यस्तै प्रदेश सशर्त अनुदान पुजिगत तर्फ ७५ लाख रहेकोछ ।

दंगीशरण गाउँपालिकाको १९ गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सभासमक्ष दंगीशरण गाउँपालिकाको आर्थिक ऐन २०८२,आर्थिकबर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम,दंगीशरण गाउँपालिकाको बिनियोजन ऐन २०८२,र दंगीशरण गाउँपालिकाको मटावा प्रणाली संरक्षण ,प्रवर्द्धन र विकास गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गरेकिहुन ।

आइतबार गाउँसभाको अधिबेशनमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले १९५ बुदा समेटीएको नीति तथा कार्यक्रम प्रस्तुत गरेकाथिय ।१९ औं गाउँसभाको तेस्रो बैठक विहिवार १२ गतेका लागि बोलाइएको छ ।

Facebook Comments Box
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै
खाडी जाने श्रमिकको श्रम स्वीकृति प्रक्रिया अस्थायी स्थगन
ओली र बालेन उम्मेदवार रहेको झापा–५ मा ६१ प्रतिशत मत खस्यो
सुनको भाउ तोलाको २ लाख नाघ्यो

थप समाचार

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?