By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन

हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन

सरोकारकर्मी
सरोकारकर्मी
२०८० जेष्ठ १८, बिहीबार २०:५३

हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन

 

 

हेटौंडा । हेटौंडा मुख्य चोक स्थित बुद्व चोकमा आज नेकपा एमाले मकवानपुर जनसंगठनहरुले सयुक्त बिरोध कार्यक्रम प्रदशन गरेको छ ।

 

सरकारले अवैधानिक ढंगले नेपालको नक्सामा नेपाली भूभाग मिचेर अखण्ड भारत नामाकरण गरेको र राष्ट्रघाती नागरिकता बिधेकलाई अनौपचारीक ढङ्गले प्रमाणिकरण गरको भन्दै बिरोध प्रदशन गरेको हो ।

 

कार्यक्रममा नेकपा एमाले निकट नेता कार्यकर्ताहरु तथा सबै जनवर्गीय संगठनका कमिटी र जिल्ला कमिटीका नेताहरुले सहभागी जनाएका थिए ।

 

Facebook Comments Box
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा रास्वपाका मनिष झा विजयी
कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
ओझेलमा तनहुँको ऐतिहासिक सिद्ध गुफा
मुख्यमन्त्री आचार्यद्वारा बाँकेका प्रभावित कार्यालयहरूको स्थलगत अनुगमन
सभामुखसँग उपसभामुखको पहिलो औपचारिक शिष्टाचार भेट भयो।

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?