By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » संसदमा ‘प्रि–बजेट’ छलफल शुरु, प्रधानमन्त्री जवाफदेही नभएको भन्दै श्रम संस्कृति पार्टी पर्चासहित विरोधमा

संसदमा ‘प्रि–बजेट’ छलफल शुरु, प्रधानमन्त्री जवाफदेही नभएको भन्दै श्रम संस्कृति पार्टी पर्चासहित विरोधमा

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ ४, सोमबार १४:०८

काठमाण्डौं । प्रतिनिधिसभाको बैठकमा आउँदो आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको छ । आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा लिएर विरोध प्रदर्शन गरेका छन् ।

‘प्रधानमन्त्री जवाफदेही बनेको खोइ रु’ लेखिएको पर्चा बोकेर उनीहरुले विरोध जनाएका हुन् । प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने भन्दै श्रम संस्कृति पार्टीले विरोध जनाएको हो ।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित हुनुभएन । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो ।

संसदमा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको हो । यसैगरी दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ ।

Facebook Comments Box
महाविरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन
सुनको भाउ बढ्यो, चाँदीको घट्यो
अब राहदानी छपाइसँगै वितरण साविकअनुसार
रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, आज कतिमा हुँदैछ कारोबार ?

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?