By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हरि ढकालको दाबी: अब १५१ जना संसद्‌मा पुग्छौं

हरि ढकालको दाबी: अब १५१ जना संसद्‌मा पुग्छौं

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १५, शुक्रबार १५:२६

काठमाडौं । चितवन क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार हरि ढकालले अबको सदनमा आफ्नो पार्टीबाट १५१ जनाको प्रतिनिधित्व हुने दाबी गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि २१ ज्ना मात्रै संसद्मा भएकाले धेरै कानुनका काम गर्न असहज भएको बताए ।

अब त्यो संख्याले नपुग्ने भन्दै रास्वपाले १५१ जना संसद् पुर्‍याउने उनको भनाइ थियो ।

‘अब निर्वाचनपछि हामी त्यो सदनलाई कानुन बनाउने थलोको रुपमा हामी २१ जनाले कस्ता खालका सिर्जनात्मक बहस हुन्छ भनेर ०७९ मा निर्वाचित भएर देखाइसकेका छौं ,’ ढकालले भने, ‘त्यो सदनमा अब २१ होइन, अब १५१ जनाको हुन्छ । त्यो सदनले थाति रहेका धेरै कानुन बनाउने छ । संशोधन गर्नुपर्ने धेरै कानुन संशोधन गर्नेछ ।’

द्येशमा धेरै समृद्धिका भाषण भएको भन्दै किसानको मुहारमा हाँसो ल्याउन नसकेको बताए ।

‘यो देशमा समृद्धिका भाषण धेरै भए, किसानको मुहारमा हाँसो ल्याएपछि समृद्धि आउँछ । भ्यू टावर बनाएर समृद्धि आएन । युवा खेलाडीलाई घोषणा गरेका पुरस्कार नदिएर त्यसका लागि हामी सदनमा चिच्याउन परेको थियो,’ ढकालले भने ।

Facebook Comments Box
रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोडद्वारा सचेत
सुनचाँदीको मूल्य बढ्यो
५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ
एमाले निर्वाचनको मतदान २ बजेभित्र शुरू हुने

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?