By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » भारी वर्षा : सङ्खुवासभामा सर्वाधिक ३३.८ मिलिमिटर पानी

भारी वर्षा : सङ्खुवासभामा सर्वाधिक ३३.८ मिलिमिटर पानी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १२, मंगलवार १८:११

मकवानपुर । पछिल्लो तीन घण्टामा सबैभन्दा बढी पानी सङ्खुवासभा जिल्लाको नुममा परेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको साँझ ५ बजेको अपडेट अनुसार नुममा (३३.८ मिलिमिटर) पानी परेको छ ।

विभागले कतिपय पहाडी र हिमाली जिल्लाहरूमा अहिले पनि पानी परिरहेको जनाएको छ । ‘रातिदेखि मौसममा सुधार हुने सम्भावना छ’, विभागले भनेको छ । पानीसँगै कतिपय क्षेत्रमा बाक्लो असिना समेत परेको छ।

Facebook Comments Box
आज सुनचाँदीको मूल्य घट्यो
याक चौँरीपालक किसानलाई रेनकोट वितरण
बन्दीपुरबाट अवैध नदीजन्य पदार्थसहित सवारीसाधन नियन्त्रणमा
जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
कम भएन बालबालिकामा कुपोषण

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?