By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सुतेको अवस्थामा पुरुष मृत फेला

सुतेको अवस्थामा पुरुष मृत फेला

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन २४, शुक्रबार १३:५५

मकवनपुर ।धनकुटाको साँगुरीगढी गाउँपालिका –१, स्थित जोगेनमा सुतेकै अवस्थामा एक पुरुष मृत फेला पर्नुभएको छ । शुक्रबार बिहान करिब ५ बजे मृत अवस्थामा पुरुष मृत फेला पर्नुभएको हो ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय पृथ्वीराज राई रहनुभएको छ । उहाँ बिहीबार साँझ खाना खाएर सुत्नुभएको थियो । भोलिपल्ट बिहान राईकी छोरीले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । घटनापश्चात् जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राईको मृत्युको कारण खुल्न बाँकी रहेको छ, थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box
महाकालीमा बगेर एक जना बेपत्ता
प्रधानमन्त्री ओली चीन जाँदै
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै
एमाले महाधिवेशनको बन्दसत्र सुरु

थप समाचार

अण्डाको भाउ फेरि बढ्यो

पूर्व र मध्य भेगमा वर्षा

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

युवा मुद्दा उठाउँदै कक्रोच जनता पार्टीको आज दिल्लीमा प्रदर्शन

२०८३ जेष्ठ २३, शनिबार ११:४९

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?