By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ताइवानको घोषणा : हामी स्वतन्त्र र सार्वभौम राष्ट्र हौँ

ताइवानको घोषणा : हामी स्वतन्त्र र सार्वभौम राष्ट्र हौँ

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ ३, आईतवार ११:०१

काठमाण्डौं । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ ।

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो । चिन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो ।

तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानै अडान दोहोर्‍याएको छ ।

ताइवान–अमेरिका–चीनबीचको यो तनावले क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर हुनसक्ने विश्लेषण गरिएको छ ।

Facebook Comments Box
आज मौसम सफा रहने
एमाले महाधिवेशन : अध्यक्षमा ओलीको अग्रता
हिउँदे आलुमा डढुवाको सङ्क्रमण
सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आज हावाहुरी चल्न सक्ने
अनुगमनका क्रममा तेह्र खाद्यान्न पसल कारवाहीमा

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?