By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » पोलबाट लडेर इन्टरनेट जडान गर्ने कामदारको ज्यान गयो

पोलबाट लडेर इन्टरनेट जडान गर्ने कामदारको ज्यान गयो

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र १०, मंगलवार १०:३२

मकवानपुर । हेटौँडा–४ कर्राचोकमा बिजुलीको पोलबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–६ घर भई हाल हेटौंडा–१ चौकीटोल बस्ने १८ वर्षीय भुवन चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा बिजुलीको पोल चढेर इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारको क्रममा साँझ ५ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
यस्तो छ मकवानपुर–२ का उम्मेदवार महेश बर्तौलाको १० बुँदे प्रतिवद्धता
पाकिस्तान–अफगान तालिबान तनाव चर्कियोस् खुला युद्धको घोषणा, दुवै पक्षका परस्पर दाबी
बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
जेनजी आन्दोलनः कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन सरकारले अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?