By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सिन्धुली–२ मा अघि लागे रास्वपाका गजुरेल

सिन्धुली–२ मा अघि लागे रास्वपाका गजुरेल

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २३, शनिबार ११:५०

मकवानपुर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार आशिष गजुरेलले अग्रता बनाएका छन् । हालसम्मको मतगणनामा गजुरेलले १४ हजार ९१३ मत ल्याएका छन् ।

उनले नेकपा उम्मेदवार लेखनाथ दाहाल (राजन)संग ९२४ मतको अग्रता बनाएका हुन् । नेकपाका दाहलले १३ हजार ९८९ मत पाउँदा एमालेका मनोज जंग थापाले ९ हजार ६२५ मत पाएका छन् । कांग्रेसकी सुशीला थिङले ६ हजार २७६ मत पाएकी छिन् ।

Facebook Comments Box
भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला
गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या २२७ पुग्यो
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने
सुनको मूल्य निरन्तर उकालो

थप समाचार

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

नवलपरासीमा आगलागी, १२ घर जले

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

२०८३ बैशाख ९, बुधबार १२:४९

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?