By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » गगन थापा अमरेश सिंहभन्दा ४७१ मतले पछाडि

गगन थापा अमरेश सिंहभन्दा ४७१ मतले पछाडि

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २२, शुक्रबार १५:१०

मकवानपुर । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ४७१ मतले पछाडि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा।अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् ।

सिंहले १ हजार २३९ मत ल्याउँदा थापाले ७६८ मत ल्याएका छन् ।

जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले २५० मत ल्याएका छन् ।

एमाले उम्मेदवार अमनिश कुमार यादवले १९९, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा। रजनिश रायले १८, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामेश्वर राय यादवले २ मत ल्याएका छन् ।

अहिलेसम्म बलरा नगरपालिकाको वडा नम्बर ३,५,६,७,१०,११ वडाको मत गनिएको छ ।

Facebook Comments Box
मोदी गाउँपालिकामा पहिलो ‘लिफ्ट’ खानेपानी आयोजनाको काम सुरु
तिमल्सिना बने निर्माण सामग्री व्यवसायी संघ मकवानपुरका अध्यक्ष
औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी
धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षाको सम्भावना
प्रतिनिधिसभा निर्वाचन : कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?