By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » गोल्मेश्वर केन्द्रमा अझै सुरु भएन मतदान

गोल्मेश्वर केन्द्रमा अझै सुरु भएन मतदान

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २१, बिहीबार १३:०९

मकवानपुर । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान अझै सुरु भएको छैन । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएपनि दलका कार्यकर्ताहरू आपसमा विवाद गरेर बसेका हुन् ।

मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो । मतदान स्थलमा खटिएका दलका प्रतिनिधिहरूलाई प्रहरीले अहिले एकै ठाउँमा राखेको छ ।

मतदान गराउन निर्वाचन कार्यालयबाट खटिएका कर्मचारी तयार रहेपनि अझै मतदान सुरु नभएको निर्वाचन गराउन दोलखामा खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

उनले भने, मतदान गर्ने वातावरण भएपनि राजनीतिक दलका कार्यकर्ताहरू आपसमा विवाद गरेर बसेको हुनाले मतदान सुरु हुन सकेको छैन ।

Facebook Comments Box
७५ जिल्लामा पुगे निर्वाचन सामग्री र मतपत्र
मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी
२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता
२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ
२०८२ फाल्गुन ७, बिहीबार १८:२७

थप समाचार

अण्डाको भाउ फेरि बढ्यो

पूर्व र मध्य भेगमा वर्षा

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

युवा मुद्दा उठाउँदै कक्रोच जनता पार्टीको आज दिल्लीमा प्रदर्शन

२०८३ जेष्ठ २३, शनिबार ११:४९

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?