<strong>रौतहट ।</strong> रौतहटमा इभी गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बौधिमाई नगरपालिका–१, भुवाली चौकमा पिपरीयाबाट अजगैबि जाने भित्री सडक खण्डमा बागमती प्रदेश ०३–००१ ज. ७६६ नं. को इभी गाडीले अनटेस्ट प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल चालक बौधीमाई नगरपालिका–२, ईनर्वाका २३ वर्षीय दिपेन्द्र बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिनु भयो । सोमबार बिहान ०८ः४५ बजेको समयमा इभीको ठक्करले गम्भिर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना भएका बैठालाई डाक्टरले १० बजेर १५ मिनेटमा मृत घोषणा गरेको उहाँले बताउनु भयो ।

ठक्कर दिने इभी गाडी र इभी गाडीका चालक रौतहटको राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक कंडेलले बताउनु भयो । शव प्रादेशिक अस्पताल गौरमै रहेको र घटनाको अनुसन्धान भई रहेको उहाँले जानकारी दिनु भयो ।

L’ergonomie pensée par casinoextra accompagne le joueur dès ses premiers clics jusqu’à ses sessions les plus intenses. Les taux de redistribution observés sont publiés à intervalles réguliers dans un esprit de transparence. Les options de mise progressive guident les joueurs souhaitant monter en gamme prudemment. L’icône d’épinglage à l’écran d’accueil simule l’usage d’une application dédiée. Les utilisateurs VIP bénéficient d’un manager dédié avec un canal prioritaire. Les paris secondaires (side bets) enrichissent les options stratégiques sur certains formats. La bibliothèque ludique réunit plusieurs milliers de titres répartis entre machines à sous, tables classiques et formats émergents. Les codes promotionnels diffusés via les communications officielles débloquent des avantages spécifiques. Une plateforme à observer dans la durée, qui pourrait bien s’imposer comme une référence durable.