By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा

रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष १७, बिहीबार १७:२७

मकवानपुर । रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गएको असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्णरूपमा बन्द भएको नाका आज बिहानदेखि सञ्चालनमा आएको हो ।

नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लामो बेलिब्रिज निर्माण गरेको छ । प्रमुख जिल्ला अधिकारी पन्थीका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ ।

केरुङ नाका खुलेसँगै चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरि केरुङतर्फ प्रवेश गरिसकेका सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिनुभयो । थप कन्टेनर जाने क्रममा छन् ।

नाका ठप्प भएकाले अघिल्लो वर्षको तुलनामा २२ अर्ब रुपैयाँभन्दा धेरै राजस्व नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । पुल सञ्चालनमा आए पनि सडक जोखिमपूर्ण छ । सम्भावित दुर्घटना रोक्न प्रशासनलाई आग्रह गरेको कन्टेनर चालक रसुवा यार्साका सुकु तामाङले बताउनुभयो ।

असार २४ गतेको बाढीले दर्जनौँ ठाउँमा सडक कटान गरेपछि ट्र्याक खोल्ने काम मात्र भएको छ । टेवा पर्खाल मजबुत नबनाएकोले गाडी सञ्चालनमा जोखिम रहेको चालकहरू बताउँछन् ।

Facebook Comments Box
आज तोलामा ३ हजार ८०० रुपैयाँले  घट्यो सुनको भाउ
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
हिउँदे आलुमा डढुवाको सङ्क्रमण
रुपन्देही ३ मा रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी
३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?