By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

आठ विपन्न परिवारलाई कम्बल वितरण

सरोकारकर्मी
सरोकारकर्मी
f,28
??????????????

नेपालगन्ज । अत्यधिक चिसो बढेपछि बाँकेको जानकी गाउँपालिकाले आठ विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।

शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेकाले गाउँपालिकाअन्तर्गत ६ वटै वडाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, सुत्केरी, गर्भवती तथा अति विपन्न आठ परिवारलाई न्यानो कम्बल वितरण गरिएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।

कम्बल वितरण कार्यक्रममा बोल्दै अध्यक्ष खाँले परेको बेला नागरिकका समस्या सुन्ने आफुहरुको जिम्मेवारी भएको बताउनुभयो ।

कम्बल वितरण कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष खाँ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण शाह, वडा नम्बर ५ का वडा अध्यक्ष एवम् प्रवक्ता टीकानाथ यादव, जिन्सी शाखा प्रमुख राजु यादवलगायतले वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका आठ परिवारलाई न्यानो कम्बल वितरण गर्नुभएको हो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account