By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

मिनीट्रक दुर्घटना, एकजना गम्भीर घाइते

सरोकारकर्मी
सरोकारकर्मी
f,24
मकवानपुर । गोरखामा मिनीट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । मंगलबार राति ८:४० मा अबुवा सेरा सडक खण्डमा ग १ क २५३७ नम्बरको पानी बोक्ने मिनी ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा सहिद लखन गाउँपालिका १ लुदिखोलाका २१ वर्षीय कुशल विक घाइते भएका गोरखा प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ । उनलाई तत्कालै उद्धार गरी तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account