By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

ईश्वर पोखरेलको टिममा मकवानपुरबाट २ नेताको उम्मेदवारी

सरोकारकर्मी
सरोकारकर्मी
f,15

मकवानपुर । नेकपा एमालेको ११औं महाधिवेशनमा निर्वाचनको कार्यक्रम भइरहेको छ । नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर आमनेसामने हुँदैछन् ।

एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ११ औँ राष्ट्रिय महाधिवेशनको लागि पोखरेलको प्यानलमा मकवानपुरबाट २ जनाको उम्मेदवारी रहने भएको छ।

सार्वजनिक उम्मेदवारको सूचिमा मकवानपुरबाट कृष्ण दाहाल खुल्ला सदस्य र दिलकृष्ण बि.क दलित सदस्यको उम्मेद्धवार बन्ने भएका हुन।

अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन् । नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदैछ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account