By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मधेशका मुख्यमन्त्री यादव पूजाअर्चनापछि सरकारी आवासमा सरे

मधेशका मुख्यमन्त्री यादव पूजाअर्चनापछि सरकारी आवासमा सरे

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ मंसिर २६, शुक्रबार १५:५७

मकवानपुर । मधेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव पूजाअर्चनापछि मुख्यमन्त्रीको सरकारी आवासमा सरेका छन् ।

गत १९ मंसिरमा ७ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता यादव ज्योतिषसँग साइत मिलाएर आज पूजाअर्चना गरी सरकारी आवासमा प्रवेश गरेका हुन् ।

यसअघि दुई मुख्यमन्त्री नेकपा एमालेका सरोजकुमार यादव र लोसपाका जितेन्द्र सोनलको कार्यकाल एक महिना भन्दा कम हुँदा आवासमा लामोसमय बस्नै पाएनन् ।

सत्ता गठबन्धनमा भागबण्डा नहुँदा नवनियुक्त मुख्यमन्त्री यादवले सरकार विस्तार गर्न सकेका छैनन् ।

Facebook Comments Box
भूमि मन्त्रालयका कार्यक्रम अब कार्यालयबाटै संरचनामा गर्नुपर्ने
नौ नेपाली साहित्यकारलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान
सुनको मूल्यमा सामान्य गिरावट
संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्ने
अमेरिकामा हिउँआँधी : १० लाख घरमा अन्धकार, १३ जनाको मृत्यु

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?