By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आज र भोलि मौसम आंशिक बदलीको सम्भावना

आज र भोलि मौसम आंशिक बदलीको सम्भावना

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ मंसिर १४, आईतवार १२:४९

मकवानपुर । आज र भोलि मौसम आंशिक बदलीको सम्भावना छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीमा विकास भएको सामून्द्रीक आँधी ‘दित्वाह’को प्रभावका कारण देशका धेरै ठाउँमा बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

श्रीलङ्कामा उत्पन्न चक्रवात ‘दित्वाह’को प्रभावले नेपालमा सामान्य प्रभावसहित बदली भए पनि यसको खासै ठूलो असर नपर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभएको छ ।

यसैबीच आज बिहान काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहान न्युनतम तापक्रम ६.७ डिग्री सेल्सियस रहेको थियो । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम केही घटेको हो । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

Facebook Comments Box
चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
झुम्का कारागारबाट फरार दिपेन लिम्बू सङ्खुवासभामा पक्राउ
प्रचण्ड विजयी हुँदा नेकपाका पूर्वपदाधिकारी को–को छन् रेड जोनमा
एन्फा महिला लिगमा पुलिसले वालिङलाई हरायो

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?