By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » तीन मन्त्रीको शपथग्रहण विहान साढे ११ बजे हुने

तीन मन्त्रीको शपथग्रहण विहान साढे ११ बजे हुने

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र ३०, सोमबार ११:२९

मकवानपुर । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ।

राष्ट्रपति कार्यालयले केहीबेर अघि शपथ ग्रहणको समयबारे जानकारी दिएको हो। यस अघि आजै बिहान राष्ट्रपति कार्यालयका सूचना अधिकारी सहसचिव अर्चना खड्का अधिकारीले शपथको समयबारे जानकारी नआएको बताएकी थिइन्।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले बिहान साढे ११ बजे शपथ ग्रहण समारोह हुने र शीतल निवास परिसरमा टेन्टमुनि गरिने बताए। अहिले टेन्ट राख्ने काम भइरहेको उनको भनाइ छ।

गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन्। अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागे बताइएको छ।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ।

तर मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन्।

Facebook Comments Box
अमेरिकामा एकैदिन १ हजार ४ सयभन्दा धेरै उडान रद्द
कैलाली–१ मा रास्वपाकी उम्मेदवार कोमल ज्ञवाली निर्वाचित
फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा
सुतिरहेका बेला रुखले किचेर किशोरीको मृत्यु
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

थप समाचार

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह नै जनताको चाहना : राष्ट्रपति पौडेल

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

२०८३ असार १, सोमबार १५:१०

विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

आज देशका हिमाली तथा पहाडका थोरै ठाउँमा वर्षाको सम्भावना

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?