By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सरकार र दुग्ध किसानबीच आज वार्ता हुँदै

सरकार र दुग्ध किसानबीच आज वार्ता हुँदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र १७, मंगलवार १०:२६

मकवानपुर । सरकार र दुग्ध किसानबीच मंगलबार वार्ता हुँदैछ। केहीबेरपछि सिंहदरबारमा कृषिमन्त्री रामनाथ अधिकारीसँग वार्ता तय भएको केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले जानकारी दिए।

दूधको बाँकी बक्यौता भुक्तानीको मागसहित किसान आइतबारदेखि सडकमा आएका छन्। आचार्यका अनुसार दुग्ध विकास संस्थानबाट एक अर्ब र निजी डेरीहरूबाट साढे दुई अर्ब गरी साढे तीन अर्ब भुक्तानी लिन बाँकी छ।

तीन महिनादेखि भुक्तानी नपाउँदा पनि उधारोमा दूध बजारमा पठाउनुपर्ने बाध्यता किसानलाई छ। हिजो भएको छलफलपछि निजी डेरी सञ्चालक भने दशैँअघि भुक्तानी दिने विषयमा सहमति नजिक पुुगेको आचार्यले बताए।

तर, डीडीसीले दिनुपर्ने भुक्तानीबारे टुंगो लागेको छैन। कृषिमन्त्रीसँगको छलफलले निकास दिने अपेक्षा किसानले गरेका छन्। हिजै सरकारसँग वार्ताको तयारी गरिए पनि मन्त्री अधिकारी उपत्यका बाहिर भएकाले आज छलफल हुन लागेको हो।

भोलिसम्म बाँकी रकम पाउने सुनिश्चितता नभए पर्सीदेखि देशव्यापी आन्दोलनमा जाने चेतावनी किसानले दिएका छन्।

Facebook Comments Box
शिक्षकलाई आधारभूत प्राथमिक उपचार तालिम
गौर नगरपालिकाको निषेधाज्ञा हट्यो
फोनिज मकवानपुरमा सर्वसम्मत नयाँ समिति
करेन्टको झट्काबाट दुई जना घाइते
बाघ संरक्षणमा चुनौती: थाइल्यान्डमा ७२ बाघको मृत्यु

थप समाचार

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?