By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

रुस र युक्रेनका राष्ट्रपति एकअर्कालाई भेट्न तयार

सरोकारकर्मी
सरोकारकर्मी
f,19

मकवानपुर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न तयार हुनुभएको छ ।

ह्वाईटहाउस बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति पुटीन १५ दिन भित्र जेलेन्स्कीसँग प्रत्यक्ष भेटका लागि सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबीच ४० मिनेट टेलीफोन कुराकानी भएको हो । बैठकपछि जेलिन्स्कीले पत्रकार सम्मेलन गर्दै युरोपेली सहयोग मार्फत ९० अर्ब डलर बराबरका अमेरिकी हतियार खरिद गर्ने र आफ्नै ड्रोन उत्पादन गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।

उहाँले युद्धअन्त्य तर्फ अघि बढ्न आफू पुटिनसँग द्विपक्षीय वा त्रिपक्षीय बैठकका लागि तयार रहेको स्पष्ट पार्नुभयो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account