By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बागमतीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन

बागमतीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ जेष्ठ २०, मंगलवार २०:०७

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा मंगलबार शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन भएको छ । गाउँपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपा नगरपालिका-११ को सहकार्यमा शारीरिक अपाङ्गता भएका १८ वर्षमुनिका बालबालिका र व्यक्तिहरूको निःशुल्क स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर सञ्चालन भएको हो ।

शिविर बागमती-६, फापरबारीस्थित बेतेनी स्वास्थ्य चौकीमा सञ्चालन भएको छ। शिविरमा जन्मजात खुट्टा फर्किएको, हड्डी टेढो(फेरिएको, ओठरतालु फाटेको, हातखुट्टा नबढेको, जलन वा पोलाइबाट टिस्यु गुमाएका, शरीर सिधा नरहेको जस्ता अवस्था भएका व्यक्तिको परीक्षण गरिएको छ भने आवश्यक उपकरणसमेत वितरण गरिएको छ। शिविरमा पहिचान भएका रोग तथा समस्याको संस्थाले निशुल्क उपचार गरिदिने भएको छ ।

कार्यक्रमका सुपरभाइजर रुद्र सापकोटाका अनुसार जेठ २१ र २२ गते सिन्धुलीको घ्याङलेख गाउँपालिकामा, २३ गते तिन पाटन गाउँपालिका, २४ गते दुधौली नगरपालिका, २५ गते हरिहरपुरगढी गाउँपालिका र २६ गते मरिण गाउँपालिकामा शिविर सञ्चालन हुने भएको छ ।

Facebook Comments Box
दुर्घटनाग्रस्त जिपमा सवार १ जनाको मृत्यु
यस्तो छ आजको मौसम पूर्वानुमान
प्रतिनिधिसभा निर्वाचन : कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ
दसैँ यात्रुका लागि मौसम पूर्वानुमान: आगामी ३ दिनको यस्तो हुनेछ अवस्था

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?