By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बागमतीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुँदै

बागमतीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुँदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ जेष्ठ १८, आईतवार १६:२२

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा पर्सि मंगलबार शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुने भएको छ । गाउँपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपा नगरपालिका-११ को सहकार्यमा शारीरिक अपाङ्गता भएका १८ वर्षमुनिका बालबालिकारव्यक्तिहरूको निःशुल्क स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर सञ्चालन हुने भएको हो ।

शिविर जेठ २० गते मंगलवार बागमती-६, फापरबारीस्थित बेतेनी स्वास्थ्य चौकीमा बिहान ९ बजेबाट सञ्चालन हुने भएको छ। शिविरमा जन्मजात खुट्टा फर्किएको, हड्डी टेढो(फेरिएको, ओठरतालु फाटेको, हातखुट्टा नबढेको, जलन वा पोलाइबाट टिस्यु गुमाएका, शरीर सिधा नरहेको जस्ता अवस्था भएका व्यक्तिको परीक्षण तथा आवश्यक उपकरण वितरण गरिनेछ।

Facebook Comments Box
रूस–युक्रेन शान्ति योजनामा नयाँ मोड
तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट
काठले थिचेर एक जनाको मृत्यु
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

थप समाचार

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?