By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नेतृत्व चयनमा होमियो जेसिस

नेतृत्व चयनमा होमियो जेसिस

सरोकारकर्मी
सरोकारकर्मी
२०८१ पुष ११, बिहीबार १७:०५

हेटौंडा – हेटौंडा जेसिसको निर्वाचन पुस १३ गते हुने भएको छ । उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष सञ्जीव तिमल्सिना (सुदीप) आउ“दो निर्वाचनको कार्यकारी उपाध्यक्षका लागि उम्मेद्वार हुन् । उनले २०१६ देखि जेसिसमा आवद्ध भइ २०२० मा उपाध्यक्ष भएका थिए । जेसिस अभियानमा लागेर २०२१/०२२ मा साधरण सदस्य भइ निरन्तर सामाजिक अभियानमा लागे । उनले २०१३ मा जेसिस सप्ताह कार्यक्रममा उत्कृष्ट कार्यक्रम संयोजकसमेत घोषणा गरिएको थियो । आगामी दिनमा कार्यकारी उपाध्यक्ष भइ सामाजिक अभियानमा निरन्तर लाग्नुका साथै जेसिससम्बन्धि विभिन्न तालिम, व्यवसायसम्बन्धि ज्ञानहरु प्रदान गर्ने योजना बनाएको उनले बताए । जेसीआइ हेटौडा वर्ष २०२५ को लागि कार्यकारी उपाध्यक्ष पद को लागि उम्मेदवारी दिन गइरहेको जानकारी गराउँदै सम्पूर्ण हेटौडा जेसिजका सदस्यज्यूहरुलाई तपाईहरुको मन र मतको अपेक्षासहित समर्थन आवहान उनले गरेका छ्न। २०१७ देखिको जेसीज यात्रामा सम्पूर्णले गर्नुभएको माया र सद्भावको कारण नै आज यस ठाउँमा उभिन सफल भएको मा खुशि गरे। हेटौंडाको मात्र नभएर सम्पूर्ण मकवानपुर जिल्लाभरिका युवाहरुको नेतृत्व गर्ने यस संस्थामा विजयी भएमा असल नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे।। जेसिसको साधारणसभाबाट एक अध्यक्ष, दुई कार्यकारिणी उपाध्यक्ष र ४ जना उपाध्यक्ष निर्वाचित हुनेछन् भने बा“की पद मनोनित हुने व्यवस्था छ । हेटौंडा जेसिसको कार्यकारिणी उपाध्यक्षका लागि गंगाप्रसाद पौडेल, सुदीप, विश्वप्रसाद गौतम र सन्तोष पराजुलीले उम्मेद्वारी घोषणा गरेका छन् । उनीहरु मत माग्न केन्द्रित हुन थालेका छन् । उपाध्यक्षमा विवेक फुया“ल, किरण आले, शिशिर पराजुली, प्रवीण श्रेष्ठ, कुशल रिजाल र विराज गौतमले उम्मेद्वारी घोषणा गरेका छन् । विकेशलाल श्रेष्ठ नेतृत्वको वर्तमान कार्यसमितिका कार्यकारिणी उपाध्यक्ष विवेकआनन्द न्यौपाने र महासचिव पंकजदास बानिया“ अध्यक्षका आकांक्षी छन् । दुवै जना नेतृत्व लिने चाहनासहित केही महिनादेखि आन्तरिक तयारीमा लागिपरेका छन् । अध्यक्षका प्रत्याशी न्यौपाने सन् २०१७ मा हेटौंडा जेसिसको सदस्य बनेका थिए । उनले २०२० मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पादक, २३ मा महासचिव र २४ मा कार्यकारिणी उपाध्यक्ष रहेर काम गरिसकेका छन् । न्यौपानेले वर्ष सन् २०२५ लाई तालिम वर्ष बनाउ“दै युवाको नेतृत्व र व्यक्तित्व विकासमा काम गर्दै आफ्‌नो कार्यकाल नमूनालायक बनाउने योजना रहेको सुनाए । अध्यक्षका अर्का उम्मेद्वार बानिया“ २०१५ मा जेसिस प्रवेश गरेका हुन् । उनले २०१८ मा उपाध्यक्ष, २०२१ मा कार्यकारिणी उपाध्यक्ष र २०२४ मा महासचिव रहेर काम गरिसकेका छन् । बानिया“ले हेटौंडा जेसिसको उचाईंलाई अझ बढाउने गरी काम गर्नका लागि अध्यक्षमा आफ्‌नो उम्मेद्वारी भएको बताए । हेटौंडा जेसिसमा १ सय ९९ मतदाता छन् । मकवानपुरकै पहिलो जेसिस हेटौंडा जेसिसको ४७ औं साधारणसभा तथा निर्वाचन पुस १२ र १३ गते हु“दैछ ।

Facebook Comments Box
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
नेप्से परिसूचक बीस अङ्कले घट्यो
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
बागमती प्रदेशमा रास्वपाको वर्चस्व, ३३ मध्ये ३१ सिट जित्दै ऐतिहासिक परिणाम
रास्वपाको बाचा- सहकारी सञ्चालकलाई थुना बाहिरै राखेर ऋण असुलीदेखि १०० दिनभित्र बचत फिर्ता गर्नेसम्म

थप समाचार

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?