By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

नेप्से परिसूचक ७ अङ्कले घट्यो

सरोकारकर्मी
सरोकारकर्मी
f,14

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ ।

नेप्से परिसूचक आज ७.३७ अङ्कले घटेर २ हजार ६४३.८३ मा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज विभिन्न कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४ अर्ब २७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । आ

ज १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य बढ्दा नौ उपसमूह घटेका छन् । आज १०१ कम्पनीको शेयर बढ्यो भने १६४ कम्पनीको मूल्य घट्नुका साथै १२ कम्पनीको मूल्य स्थिर रह्यो ।

हिजो नेप्से सूचक ८.८१ अङ्क बढेको थियो । त्यस्तै ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account