By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

सरोकारकर्मी
सरोकारकर्मी
f,10

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपाली शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएको थिए ।

काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेका नेपालीको उपचारको क्रममा निधन भएको काठमाणडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account