By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

आज पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

सरोकारकर्मी
सरोकारकर्मी
f,8

काठमाण्डौं । आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ । आज दिउँसो र राति पहाडी क्षेत्र तथा तराईका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

गए राति गण्डकी, सुदूरपश्चिम र कर्णालीमा मध्यमदेखि ठूलो पानी परेको थियो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीमा ९७ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसोपछि मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account