By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

करेन्ट लागेर वडा सचिवको मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
f,7

काठमाण्डौं । दाङमा एक जना वडा सचिवको करेन्ट लागेर मृत्यु भएको छ।

गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादवको घरमै करेन्ट लागेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार गढवा–६ प्रनहवास्थित आफ्नो घरमा बेलुकी पौने ९ बजेतिर उनलाई करेन्ट लागेको थियो।

शौचालयको बत्ती मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर अचेत बनेका वडा सचिव यादवलाई लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

पोष्टमर्टमका लागि उनको शव लमही अस्पतालमा राखिएको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account