By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

लेबनानमा इजरायली आक्रमण : सेनाका उच्च अधिकारीसहित १२ जनाको ज्यान गयो

सरोकारकर्मी
सरोकारकर्मी
f,7

काठमाण्डौं । दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित कम्तीमा १२ जनाको ज्यान गएको छ ।

अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशर्त युद्धविरामको सहमति भएको केही दिनमै इजरायलबाट ठूलो आक्रमण भएको हो । लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत इजरायली आक्रमण खर्दाली–नबातीएह क्षेत्रलाई लक्षित गरी भएको जनाएको छ । सुरक्षाकर्मी चढेको एउटा गाडीमा भएको आक्रमणमा सेनाका उच्च अधिकारीले पनि ज्यान गुमाएका अलजजिराले जनाएको छ ।

इजरायली सेनाले यो आक्रमण ‘सक्रिय युद्ध क्षेत्र’मा भएको दाबी गरेको छ । यो क्षेत्रमा आवतजावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने उसको भनाइ छ । लेबनानका राष्ट्रपति जोसेफले आक्रमणको निन्दा गर्नुभएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account