By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

सुर्तीजन्य पदार्थमा कर बढ्यो

सरोकारकर्मी
सरोकारकर्मी
f,30
The casual acceptance of smoking was common place when the American Cancer Society's Great American Smokeout became nationwide more than 30 years ago. The first national Great American Smokeout was in November 1977. This quarter century has brought about dramatic changes in the way society views tobacco use. Approximately 46 million adults in the United States currently smoke, an estimated half will die prematurely from diseases considered smoking related. November is also Tobacco Awareness Month. Ramstein Air Force base’s Health and Wellness Center hosts many ways for Airman and their family’s to kick the habit, to include Smoking Speciation classes, Behavioral Classes and tobacco free nicotine substitutes to assist with cravings that may otherwise sabotage a smoker’s attempt to quit. (U.S. Air Force illustration by Airman 1st Class Perry)

काठमाण्डौं । सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्तःशुल्क बढाएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमा उक्त शुल्क वृद्धि गरिएको हो । यस्तै सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ । बजेटमार्फत चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरिएको छ ।

अन्तःशुल्कको वृद्धिपछि नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत बराबर पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर लगाउनुपर्ने उल्लेख गर्दै आएको छ । स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरोकारवालाको माग रहँदै आएको थियो ।

यस्तै, घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरमा पनि वृद्धि भएको छ । यसअघि पाँच प्रतिशत पुँजीगत लाभकर लाग्दै आएकामा अब भने सात दशमलव पाँच प्रतिशत कर लाग्नेछ ।

यस्तै विद्युतीय सवारीसाधनमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाई असुल गरिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ । सुनचाँदी तथा तिनका गरगहना र वस्तुको बिक्री गर्दा सिप प्रवर्द्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account