By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची

सरोकारकर्मी
सरोकारकर्मी
f,14

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ खोज्दै विपक्षी दलहरुले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । बिहान ११ः०० बजे बोलाइएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ ।

गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए ।

सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ । नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायमै रहने सम्भावित कार्यसूची छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account