By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

दक्षिण लेबनानमा इजरायलको आक्रमण, ५ जनाको मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
f,13

मकवानपुर । दक्षिण लेबनानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ।

नेशनल न्युज एजेन्सीका अनुसार मृतकमध्ये एक जनाले बाजौरीयेहमा भएको आक्रमणमा ज्यान गुमाएका छन्। उक्त आक्रमणमा कम्तीमा ९ जना घाइते भएका छन् भने धेरै घरहरू र एक विद्यालय भवनमा गम्भीर क्षति पुगेको बताइएको छ।

एनएनएका अनुसार नबातियेह एल फौका र सर एल घर्बियेहमा दुई जनाको मृत्यु भएको छ भने चौकिनेमा थप दुई जनाले ज्यान गुमाएका छन्।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account