By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

सरोकारकर्मी
सरोकारकर्मी
f,7

हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका परिसरस्थित सभाहलमा दिउँसो ४ बजे बैठक बस्ने तय भएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा (१) अनुसार प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि प्रदेशसभा बैठक भदौ १७ र १८ गते बसेर मंसिर ६ गते अन्त्य भएको थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account