By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बागलुङ–२ मा रास्वपाका शर्मा विजयी

सरोकारकर्मी
सरोकारकर्मी
f,7

मकवानपुर । बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत लिएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत पाएका छन्। एमालेकी मञ्जु चालिसेले ७ हजार ८६४ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत पाए ।

कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो । शुक्रबार विहान ८ बजेदेखि मत गणना गर्ने भनिए पनि १०ः३० बजेबाट मात्रै सुरु भएको थियो । छ पालिका रहेको यस क्षेत्रमा ४८ वडा छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account