By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

पर्सा–२ मा रास्वपाका कानु विजयी

सरोकारकर्मी
सरोकारकर्मी
f,7

मकवानपुर । पर्सा क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार सुशील कुमार कानु विजयी भएका छन् । रास्वपा उम्मेदवार कानुले कांग्रेसका अजय चौरसियालाई १८ हजार ८ सय ५० मतले पछाडि पार्दै विजयी भएका हुन् ।

कानुले कुल ३० हजार ७ सय ४० मत प्राप्त गरेको क्षेत्र २ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको निकटम प्रतिद्वन्द्वी चौरसियाले भने ११ हजार ८ सय ९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी एमालेकी रिमा कुमारी यादवले भने ११ हजार ६ सय ५ मत प्राप्त गरेकी छन् । प्रतिनिधि सभाका सदस्यमा निर्वाचित कानुको राजनीतिक यात्रा वडाध्यक्षबाट सुरु भएको हो ।

उनी यसअघिका स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । पर्सा क्षेत्र २ मा रहेको ९५ हजार १ सय २० मतदाता ६५ हजार ८सय ७८ मत खसेको थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account