By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

गोरखा–१ को मतगणनामा ढिलाइ

सरोकारकर्मी
सरोकारकर्मी
f,6

मकवानपुर। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु हुन ढिलाइ भएको छ।

बिहीबार भएको मतदानपछि दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलनमा समस्या आएपछि मतगणना ढिलाइ भएको हो। विशेषगरी चुमनुब्री क्षेत्रबाट मतपेटिका ल्याउन गएको हेलिकप्टर खराब मौसमका कारण पोखरातर्फ डाइभर्ट गरिएको छ।

भौगोलिक कठिनाइ र खराब मौसमका कारण सबै मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याउन समय लागेको निर्वाचन अधिकारीहरूले बताएका छन्। बाँकी मतपेटिका आएपछि मात्रै मतगणना सुरु हुने जनाइएको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account