By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बजार बढ्यो, कारोबर घट्यो

सरोकारकर्मी
सरोकारकर्मी
f,26

मकवानपुर । शेयर बजार ६.०३ अंक बढेको छ। यससँगै बजार परिसूचक नेप्से २६५४.९३ अंककायम भएको छ । बुधबार नेप्से १० अंक बढेको थियो।

कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । बुधबार ४ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडको भयो। १३७ कम्पनीको मूल्य बढ्दा ११८ को घट्यो भने ७ को स्थिर रह्यो।

निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०९ प्रतिशत बढेको छ। यस्तै बैंकिङ ०.६४, विकास बैंक ०.१३ र फाइनान्स ०.७१, ले बढ्यो।

यस्तै हाइड्रोपावर ०.०५, लगानी ०.३५, जीवन बीमा ०.०३, अन्य ०.०५ तथा व्यापार ०.४६ प्रतिशत बढ्यो। यता होटल तथा पर्यटन ०.१६, उत्पादन तथा प्रशोधन ०.४१ र माइक्रोफाइनान्स सूचक ०.२८ प्रतिशतले घटेको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account