By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

टिपर दुर्घटनाः पाल्पामा चालकको मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
f,26

मकवानपुर । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ भर्लेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी बस्ने ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डिएसपी होमप्रकाश चौधरीका अनुसार लु २ ख २००१ नम्बरको टिपर सडकबाट करिब दुई सय मिटर तल खस्दा चालक सोमई गम्भीर घाइते भएका थिए ।

उनलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी चौधरीले जानकारी दिए ।

सिद्देश्वरबाट सर्देवातर्फ जाँदै गर्दा गएराति ९ बजेर २० मिनेटमा टिपर दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account