By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

शेयर बजारमा उच्च गिरावट

सरोकारकर्मी
सरोकारकर्मी
f,22

मकवानपुर । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ । लगातार चार दिनको विदापछि आज शेयर बजार खुलेकोमा शेयर बजार परिसूचक नेप्से २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४।५५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा व्यापार समूहको शेयर साढे तीन प्रतिशत भन्दा धेरैले घटेको छ । आज बुद्धभूमी नेपाल हाइड्रो, रिडी पावर र आखुखोल जलविद्युत कम्पनीको शेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि साल्पा विकास बैंकको शेयरमा भने सकरात्मक सर्किट लागेको छ । यो आइपीओ बाँडफाँड भएर भर्खरै बजारमा किनबेच शुरु भएको शेयर हो । आज नेप्सेसँगै कारोवार रकम पनि घटेको छ । यस अघि गएको मंगलवार आठ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय २४ वटा कम्पनीका १ करोड ५९ लाख कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account