By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

सरोकारकर्मी
सरोकारकर्मी
f,22
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

मकवानपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ ।

मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार वीरगन्जबाट चितवनतर्फ गइरहेको बा प्र ०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।

बस अनियन्त्रित भएर सडकको बायाँ साइडको विद्युत पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

प्रवक्ता बोगटीका अनुसार सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account