By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

चोरीका दुई स्कुटरसहित चार जना पक्राउ

सरोकारकर्मी
सरोकारकर्मी
f,20

काठमाडौं । प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट दुई वटा चोरीका स्कुटरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–१० स्थित गुरुङ टोलबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका–८ गैलनदीका २४ वर्षीय सन्तोष विष्ट, २२ वर्षीय धर्मेन्द्र खडायत, उदयपुर घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी कपन बस्ने १८ वर्षीय रविन परियार तथा २८ वर्षीय निर्मल परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “प्रहरी प्रभाग ट्याङलाफाँटबाट खटिएको प्रहरी टोलीले सन्तोष विष्ट, धर्मेन्द्र खडायतलाई बाग्मती प्रदेश ०२–०१८प ७९३६ नम्बरको एनटिओआरओ १२५ सिसी स्कुटर तथा प्रहरी बृत्त थिमी भक्तपुर क्षेत्रबाट चोरी भएको बा६४प ३७५५ नम्बरको १२५ सिसीको डियो स्कुटरसहित रविन परियार र निर्मल परियारलाई पक्राउ गरिएको हो ।”

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account