By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

अवैध नदीजन्य पदार्थ बोकेका ट्रिपरमाथि प्रशासनको कडा निगरानी

सरोकारकर्मी
सरोकारकर्मी
f,18

मकवानपुर । भीमफेदी गाउँपालिका–२, भैंसेबाट अवैधरूपमा नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) उत्खनन् तथा ओसारपसार गर्ने २ वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले २ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गर्दै गरेको अवस्थामा ना ७ ख २०३० र मधेश प्रदेश ०३–००१ ख ९७६२ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको छ । आवश्यक कारबाहीको लागि ट्रिपर सम्बन्धित स्थानीय तहमा पठाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account