By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

रौतहटमा मत माग्दै बालेन्द्र

सरोकारकर्मी
सरोकारकर्मी
f,12

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार रौतहट आइपुग्नुभएको छ । चुनावी माहोल तताउन र पार्टी उम्मेदवारको मनोबल उच्च राख्न शाह मधेशका जिल्लामा आउनुभएको हो ।

बुधबार सर्लाही हुँदै रौतहट आएका शाहले विभिन्न स्थानमा ‘रोड सो’ गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट सभापति प्रदीप साहले जानकारी दिनुभयो ।

सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुर आइपुग्दा वरिष्ठ नेता शाहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले स्वागत गरेका थिए । ‘रोड सो’ का क्रममा शाह चन्द्रनिगाहपुरबाट गरुडा, जयनगर हुँदै मौलापुरसम्म गाडीबाटै हात हल्लाउँदै समर्थकको अभिवादन स्वीकार गर्दै अगाडि बढनुभएको थियो । शाह मौलापुरबाट बाराको कलैया हुँदै वीरगन्ज जानुभएको छ  ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account