By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

दशैँका लागि हिमाली क्षेत्रबाट भेडाच्याङ्ग्रा बजार झार्न थालियो

सरोकारकर्मी
सरोकारकर्मी
f,19

मकवानपुर । दशैँ नजिकिएसँगै हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झार्न थालिएको छ । किसान तथा व्यापारीले भेडाच्याङ्ग्रा लिएर देशका विभिन्न बजारमा पुग्न थालेका छन् ।

मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाण्डौलगायत ठूला शहरमा ढुवानी गर्न थालिएको छ ।

नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार हिजोसम्म एक हजार तीन सय भेडाच्याङ्ग्रा काठमाण्डौ पठाइएको छ भने थप एक हजार सात सय पठाउने क्रममा रहेको छ । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट दशैँका लागि भेडाच्याङ्ग्रा बेच्ने गरिन्छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account