By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

सुनको भाउ आज १ हजार रुपैयाँले घट्यो

सरोकारकर्मी
सरोकारकर्मी
f,17

मकवानपुर । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । सुन एकैदिन एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख १७ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ४५ रुपैयाँले घटेर तोलाको दुई हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च दुई हजार पाँच सय ९५ रुपैयाँ थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account