By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

नेपालले आज श्रीलङ्कासँग खेल्दै

सरोकारकर्मी
सरोकारकर्मी
f,15

मकवानपुर । १७ वर्षमूनीको साफ फुटबल प्रतियोगितामा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजे कोलम्बोमा हुनेछ ।

प्रतियोगिता आजदेखि आउँदो असोज ११ गतेसम्म चल्नेछ । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्काको सामना गर्न लागेको हो ।

नेपालले असोज १ गते बङ्गलादेशसँग खेल्नेछ । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । साफ च्याम्पियनसिप खेल्न नेपाली टोली अस्ति शनिवार श्रीलङ्का गएको थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account