By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

यो दशैँमा दुई हजार खसीबोका र च्यांग्रा ल्याइँदै, अनलाइनबाटै बुकिङ गर्न मिल्ने

सरोकारकर्मी
सरोकारकर्मी
f,1

मकवानपुर । सरकारले यस वर्षको दशैंमा सर्वसाधारणलाई सहुलियत मूल्यमा दुई हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यो वर्ष तुलसीपुर, मकवानपुर, नवलपुर र मुस्ताङबाट खसीबोका र च्यांग्रा खरिद गर्न पत्राचार गरिएको जनाएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले भने,‘खसीबोकाको लागि स्थानीय दररेट बुझिरहेका छौँ,यो हप्ताभित्र टुंगो लाग्छ।’

यस वर्ष कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै ‘प्रि बुकिङ’ गर्न सकिने व्यवस्था गर्न लागेको पनि उनले जानकारी दिए।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account