By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि थप्पड प्रहार

सरोकारकर्मी
सरोकारकर्मी
f,20

मकवानपुर । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि मुख्यमन्त्री निवासमा आक्रमण गर्ने प्रयास भएको छ।

मुख्यमन्त्री निवासमै जन सुनुवाइ चलिरहेको अवस्थामा एक जनाले मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

गुप्तामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। दिल्लीस्थित भाजपा प्रवक्ता प्रवीण शंकर कपूरले एक ३५ वर्षीय मानिसलाई पक्राउ गरेको जनाएका छन्।

उनका अनुसार मुख्यमन्त्रीलाई ती मानिसले केही कागजात दिएको र त्यस विषयमा दुई जनाबीच केहीबेर भनाभन भएको थियो। त्यसपछि उनले आक्रमण गर्ने प्रयास गरेका थिए। उनी भाजपाका कार्यकर्ता नै भएको जनाइएको छ।

रेखा गुप्ता भारतीय जनता पार्टीबाट मुख्यमन्त्री बनेकी हुने। गत २० फेब्रुअरी २०२५ मा दिल्लीको मुख्यमन्त्रीमा निर्वाचित भएकी थिइन्।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account